राजनीति

कर्णालीको विकासलाई प्राथमिकतामा राख्छौंः प्रचण्ड

जुम्ला : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । यहाँको विकासबारे सत्ता गठबन्धनका बैठकहरुमा पनि छलफल हुने गरेको भन्दै उनले आगामी दिनमा आफूले यहाँको विकासका बारेमा...

पुरा पढ्नुहोस
पाँच लाख बढी नागरिक मताधिकारबाट वञ्चित हुने

काठमाडौं : आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा झन्डै ५ लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन् । राजनीतिक दलहरुको दाउपेचले अलपत्र परेको नागरिकता विधेयक टुङ्गोमा पुग्न नसक्दा ५...

पुरा पढ्नुहोस
पश्चिम नेपालमा भूकम्पको धक्का

दैलेखः मंगलबार साँझ पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको हो । डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्प गएको...

पुरा पढ्नुहोस
आचारसंहिताको कसीमा निर्वाचन

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यको निर्वाचन हुन गइरहेको छ । सो निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा गराउन निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ । सामान्यतः आचारसंहितालाई एउटा...

पुरा पढ्नुहोस
एमाले जनताको पार्टी होः पोखरेल

दैलेख : नेपाल कम्युनिस्ट पार्टी एमालेका पोलिटव्यूरो सदस्य तथा प्रतिनिधिसभा दैलेख क्षेत्र नं. २ का उम्मेदवार लक्ष्मी पोखरेलले एमाले जनताको पार्टी भएको बताएका छन् । आइतबार ठाटीकाँध गाउँपालिकामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार...

पुरा पढ्नुहोस
दैलेखमा ६१ कैदीले मतदान गर्न पाउने

दैलेख : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्ला कारागार दैलेखका ६१ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको हो । कैदीबन्दीका...

पुरा पढ्नुहोस
युवालाई रोजगारी, घर–घरमा विजुली

दैलेख : दैलेख निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत प्रदेशसभा (ख) का एमाले उम्मेदवार विनोद कुमार शाहले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । एमाले कर्णाली प्रदेश अध्यक्ष समेत रहेका शाहले विभिन्न २१ बुँदे चुनावी प्रतिबद्धता...

पुरा पढ्नुहोस
आचारसहिंता पालना गरौं उलंघन भए खवर गरौंः लम्साल

दैलेख : दैलेखका मुख्य निर्वाचन अधिकृत बलराम लम्सालले जिम्मेवार सबै निकायहरुले आचार सहिंता पालनामा ध्यान दिनुपर्ने बताएका छन् । निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि सवैले आचारसहिंता पालना गरेर काम गर्न सुझाव दिदै आफुले...

पुरा पढ्नुहोस
कर्णाली करिडोर खुल्यो

कालीकोटः अवरुद्ध कर्णाली करिडोर खुलेको छ । कर्णाली करिडोरको कालीकोट सडकखण्डको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसाको पहिरो पन्छाएपछि खुलेको हो । असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली करिडोर कालीकोटको नरहरिनाथ–८ को खुलालुदेखि...

पुरा पढ्नुहोस
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिन्छः देउवा

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । डडेल्धुराको अजयमेरु गाउँपालिका–२ भद्रपुरमा शनिबार आयोजित संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनको...

पुरा पढ्नुहोस